जिम्मेवार संवाददाताका लेखहरु
रविको कुरा उठेपछि विपक्षी दलको बैठकमै बम्किए चित्रबहादुर
संसदमा रास्वपा सभापति रवि लामिछानेलाई जोगाउनु पर्ने प्रस्ताव आएपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विपक्षी दलको बैठकमै बम्किएका छन्। बिहीबार, माघ १७, २०८१
चाडपर्व र संस्कृतिले राष्ट्रिय एकतालाई अझ सुदृढ गर्छ : प्रदेश प्रमुख भट्ट
यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको पर्वका... बिहीबार, माघ १७, २०८१
नेदरल्यान्ड्सद्वारा नेपाललाई विशाल लक्ष्य
नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी २० शृंखलामा नेपाललाई १ सय ५८ रनको लक्ष्य दिएको छ बिहीबार, माघ १७, २०८१
काठमाडौंमा सोनाम ल्होसारको रौनक (तस्बिरहरू)
बिहीबार, माघ १७, २०८१
अमेरिकामा विमान र हेलिकोप्टर आपसमा ठोक्किए,
दुर्घटनामा संलग्न अमेरिकन एयरलाइन्सको विमानमा ६० यात्री र चार चालक दलका सदस्य सवार रहेको बताएइको छ । दुर्घटनाबाट भएको हताहतको विवरण भने... बिहीबार, माघ १७, २०८१
कुम्भ मेलामा मृत्युहुनेको परिवारलाई आश्रितलाई २५ लाख दिँदै भारत
कुम्भमा भएको भागदौडमा अहिलेसम्म ३० जनाको मृत्यु भएको र २५ जनाको पहिचान भएको डीआईजी वैभव कृष्णले भनेका छन् । यस घटनाको न्यायिक... बिहीबार, माघ १७, २०८१
निर्माण व्यवसायी शुक्रबारदेखि सडकमा उत्रिने
निर्माण व्यवसायीहरू तीन महिनादेखि सिमेन्ट उद्योगीले कार्टेलिङ गरेर सिमेन्टको मूल्य वृद्धि गरेको, सरकारले भुक्तानी नगरेको लगायतका समस्या समाधानका लागि माग गर्दै आएका... बिहीबार, माघ १७, २०८१
आज सोनाम ल्होसार पर्व मनाइँदैछ।
तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ। राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी... बिहीबार, माघ १७, २०८१
अछामको ढकारी गाउँपालिका–१ स्थित जंगलमा मृत्यु भेटिएका १५ वर्षीय
दुवै जनाको टाउकोमा चोट देखिएको छ । भेरी अस्पतालमा पोष्टमार्टम पछि परिवारले शव बुझेका छन् । किशोरीहरुको भजाइनल स्वाब, रगत र भिसेरा... बुधबार, माघ १६, २०८१
नेदरल्यान्ड्स र थाइल्यान्डविरूद्ध सिरिज खेल्न उत्साहित नेपाली टोली
उनले नेपाली टोली पूर्ण सन्तुलित रहेको र उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने विश्वास व्यक्त गरिन्। ब्याटिङमा सुधार गर्नका लागि पनि यो सिरिज... बुधबार, माघ १६, २०८१
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले प्रतिनिधि सभामा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक कांग्रेसलाई स्वीकार्य नभएको बताएका छन् ।
उनले अहिले पार्टीमा आफ्नो भूमिका बदलिएपनि महामन्त्री शर्माको सामाजिक सञ्जाल विधेयकबारे दृष्टिकोण नबदलिएको बताएका छन् । साथै उनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने... बुधबार, माघ १६, २०८१
तीन तहकै सरकारले काम गरिरहेका छन् : राष्ट्रपति पौडेल
नेपाल चाँडै उन्नतिको बाटोमा अगाडि बढ्ने बताउँदै राष्ट्रपति पौडेलले भने, “अरू मुलुक जस्तै नेपालको पनि अब प्रगति हुन्छ । नेपालमा केही भएन... बुधबार, माघ १६, २०८१