नेभिगेशन
समाचार

कर्णाली प्रदेश इन्चार्ज बोगटीलाई डोल्पाम भब्य स्वागत

कर्णाली प्रदेश इन्चार्ज बोगटीलाई डोल्पा भब्य स्वागत

नेकपा एमाले पार्टी का नेता कर्णाली प्रदेश इन्चार्ज कमरेड गोरख बोगटी ज्यु लाई त्रिपुरासुन्दरी नगरपालिका मा भब्य स्वागत गरिएको छ ।त्रीपुरासुन्दरी नगर प्रमुख ज्यु र त्यहा प्रमुख प्रशासकीय अधिकृत ज्यु लगाएत त्यहाका सबैले प्रदेश इन्चार्ज बोगटी लाई स्वागत गरेका हुन ।
प्रदेशको इन्चार्ज गोरख बोगटी अहिले पार्टी कामको शिल शिलाम कर्णालीका प्रत्येक जिल्ला पुग्ने गरेका छन इन्चार्ज बोगटी सधै जनताको सुख दुखको सारथि बन्न चाहान्छ ।उनी लामो समय पार्टीको राजनीतिक जिवनम सक्रिय छन  ।
उनी एमाले अध्यक्ष एवम देशका प्रधानमन्त्री केपि शर्मा ओलिका बिश्वासका पात्र हुन जन बिश्वास मानेर अध्यक्ष ओलिले उनलाइ ठूलो जिम्मेवारी प्रधान गरेका छन ।उनी अहिले कर्णाली प्रदेश पार्टीको इन्चार्ज छ्न ।पार्टीकै कामको शिलशिलाम अनि डोल्पा पुगेका हुन र त्यहा उनलाइ भब्य स्वगत गरिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update