नेभिगेशन
समाचार

जनार्दनलाई तह लगाउन प्रचण्डको आडम शक्ति गुटको उदय प्रचण्डको पुर्ण साथ

जनार्दनलाई तह लगाउन प्रचण्डको आडमा शक्ति गुटको उदय प्रचण्डको पुर्ण साथ

काठमाण्डू,१८ माघ–पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ ।गत असोजमा २३औं राष्ट्रिय सम्मेलन सकिए पनि उमेर हद लगाउने कि नलगाउने भन्ने विवादका कारण लामो समयसम्म नेतृत्व चयन हुन सकेको थिएन ।

उमेर हदको टुंगो निर्वाचनमार्फत नै लगाएपछि निर्वाचनमार्फत नै क्रान्तिकारीको नेतृत्व चयन गरिएको हो । अध्यक्षमा विश्वप्रकाश सापकोटा निर्वचित भए ।सापकोटा माओवादी उपमहासचिव शक्ति बस्नेत समर्थित हुन् । बस्नेतले क्रान्तिकारीमा आफ्ना उम्मेदवार खडा गरेपछि माओवादीमा उनको छुट्टै गुटको उदय भएको चर्चा चलेको छ ।

तर, बस्नेत आफूले गुट नबनाएको दाबी गर्छन् । यतिबेला गुट निर्माण नभई अस्तित्वमा रहेका गुटहरुको समाप्ती जरुरी रहेको उनले बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update