नेभिगेशन
समाचार

नेपालगञ्जबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना्ा एकजनाको मृत्यु ६ घाइते,

नेपालगन्जबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना भएर एक जनाको मुत्यु भएको छ।

 FB_IMG_1738247150234-1738247578.jpg
 

नेपालगन्जबाट सुर्खेततर्फ जाँदै गरेको बस र मिनी ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।

 घाइते भएका यात्रुलाई नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ

प्रत्यक्षदर्शीका अनुसार, बस तीव्र गतिमा रहेका कारण नियन्त्रण गुमाएर ट्रकसँग ठोक्किएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

यस दुर्घटनाले यात्रा सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ। सम्बन्धित निकायले दुर्घटनाको कारण पत्ता लगाई उचित कदम चाल्नुपर्ने सर्वसाधारणको माग छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update