नेभिगेशन
राजनीति

‘आन्दोलनमा डाक्टर इन्जिनियरमात्रै आउँदैनन्, भूतप्रेत मसान पनि आउँछन्. जगमान गुरुङ

राजावादी आन्दोलनका नयाँ संयोजक जगमान गुरूङ भन्छन्-आन्दोलन त हुँदै जान्छ । तर अब आन्दोलनमात्रै गरेर हुँदैन, अनुष्ठान पनि गर्नुपर्छ ।

राजावादी आन्दोलन समितिका संयोजक नवराज सुवेदी अघोषित नजरबन्दमा परेसँगै संस्कृतिविद् जगमान गुरुङले नेतृत्व पाएका छन् । १५ चैत, शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलन विध्वंशात्मक बन्न पुगेसँगै ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को नेतृत्व गुरुङले गर्ने भन्दै सुवेदीले आइतबार लिखित पत्र पठाएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update