नेभिगेशन
राजनीति

आज कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकआज बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

समसायिक विषयमा छलफल गर्न बैठक बस्न लाग्को कार्यालयका कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update