नेभिगेशन
राजनीति

१० माघ २०३१ मा स्थापना भएको नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन १९ फागुनसम्म चल्नेछ । देशभरबाट प्रतिनिधि र पर्यवेक्षक सहभागी महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

ठूला दललाई अध्यक्ष बिजुक्छेको चुनौती– विकास कसरी गर्ने नेमकिपाबाट सिक्नूस्

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले विकास कसरी गर्ने भनेर आफूहरूबाट सिक्न दलहरूलाई चुनौती दिएका छन् ।

रोजगारी दिने नाममा राज्यको ढुकुटी आफ्नो मान्छेमाथि खर्च गर्नु समाजवाद नभएको उनको भनाइ छ । आज भक्तपुरमा भएको नेमकिपाको आठौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले यस्तो बताएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update