नेभिगेशन
राजनीति

ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई फेरि भने ‘वृद्धाश्रम’, एमाले-माओवादीको आपत्ति!

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको अभिव्यक्तिमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले आपत्ति जनाएका छन् ।

 

प्रतिनिधि सभामा आम सञ्चार विधेयकमाथिको छलफलमा सांसद शाहीले राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकमा कमजोरी रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update