नेभिगेशन
प्रदेश

लुम्बिनीमा प्रदेशमा सार्वजनिक विदा

प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते (भोलि) लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिइएको छ । प्रदेश सरकारको २०८० चैत २० गतेको निर्णय अनुसार भोलि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका वरिष्ठ अधिकृत गंगाधर पाण्डेयले विज्ञप्ति निालेर जानकारी गराएका हुन् ।

प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते (भोलि) लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिइएको छ ।

प्रदेश सरकारको २०८० चैत २० गतेको निर्णय अनुसार भोलि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका वरिष्ठ अधिकृत गंगाधर पाण्डेयले विज्ञप्ति निकालेर जानकारी गराएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
कर्णाली प्रदेशमा ७२ किमी सडक कालोपत्रे, सुर्खेतमै सबैभन्दा बढी निर्माण

कर्णाली प्रदेशमा ७२ किमी सडक कालोपत्रे, सुर्खेतमै सबैभन्दा बढी निर्माण

बहुवर्षीय योजनामा पारदर्शिता र समयमै अनुमति प्रक्रिया सहज बनाउनुपर्ने ठेकेदारको योग्यता र समयपालनाको अनुगमन गर्न थप संयन्त्र आवश्यक ट्र्याक खोल्ने गतिसँगै ग्राभेल र कालोपत्रेमा प्राथमिकता दिनुपर्ने यसरी हेर्दा...
Weather Update