नेभिगेशन
प्रदेश

लन्डनबासी नेपाली महिला तेजमाया रेग्मी सिग्देल (अन्जु)ले विश्वकै ठुला ६ म्याराथन पूरा गरी ६ संयुक्त मेडल हासिल गर्न सफल भएकी छन्।

अन्जुले यसअघि बोस्टन, लन्डन, बर्लिन, सिकागो र न्यूयोर्क म्याराथन सम्पन्न गरिसकेकी थिइन् । ‘म निकै खुसी छु । सपना साँच्नु पर्छ असम्भव केही रहेनछ भन्ने महसुस भएको छ’( अन्जुले भनिन् ‘मेरो दौड यात्रामा सधैँ हौसला दिने श्रीमान् र परिवारप्रति आभारी छु ।’ महिलालाई म्याराथनमा भाग लिन प्रेरित गर्ने र महिला स्वास्थ्यमा खेलकुद, दौड जस्ता शारीरिक व्यायामले पुग्ने फाइदाबारे आम महिलामा चेतना जगाउने जमर्को आफूले गर्न चाहेको अन्जु बत्ताउँछिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
कर्णाली प्रदेशमा ७२ किमी सडक कालोपत्रे, सुर्खेतमै सबैभन्दा बढी निर्माण

कर्णाली प्रदेशमा ७२ किमी सडक कालोपत्रे, सुर्खेतमै सबैभन्दा बढी निर्माण

बहुवर्षीय योजनामा पारदर्शिता र समयमै अनुमति प्रक्रिया सहज बनाउनुपर्ने ठेकेदारको योग्यता र समयपालनाको अनुगमन गर्न थप संयन्त्र आवश्यक ट्र्याक खोल्ने गतिसँगै ग्राभेल र कालोपत्रेमा प्राथमिकता दिनुपर्ने यसरी हेर्दा...
Weather Update