नेभिगेशन
समाचार

जाजरकोट केन्द्रविन्दु भएर अघिल्लो कात्तिकमा गएको भूकम्पबाट रुकुमपश्चिम बाफीकोट गाउँपालिकाका ३ हजार भन्दा बढी घरमा क्षति पुग्यो ।

जाजरकोट केन्द्रविन्दु भएर अघिल्लो कात्तिकमा गएको भूकम्पबाट रुकुमपश्चिम बाफीकोट गाउँपालिकाका ३ हजार भन्दा बढी घरमा क्षति पुग्यो । भूकम्पबाट अधिकांशको घर संरचना पूर्णरुपमा क्षति पुग्यो भने बाँकी बचेका घर पनि बस्नलायक रहेनन्।

 

भूकम्पले क्षति पुगेका र जोखिमपूर्ण भएका परिवारलाई सरकारले अस्थायी आवासका लागि किस्ताबन्दी राहत उपलब्ध गराउने निर्णय गर्‍यो । तर, भूकम्पले क्षति पुगेको एक वर्ष नाघिसक्दासमेत कतिपयले अझै पहिलो अस्थायी आवासका लागि पहिलो किस्ता पनि पाउन सकेका छैनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update