नेभिगेशन
समाचार

उपचारका लागि पूर्वराष्ट्रपति विद्या भण्डारी थाइल्याण्डमा

उपचारका लागि पूर्वराष्ट्रपति विद्या भण्डारी थाइल्याण्डमा

 काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएकी छन् । छोरी उषाकिरण, सुरक्षा गार्ड र सहयोगीसहित भण्डारी फागुन ५ गते त्यसतर्फ गएकी हुन्    यसअघि थाइल्याण्डमै ब्लड क्यान्सरको उपचार गराएकी भण्डारी नियमित चेकजाँचका लागि गएको र फागुन १६ गते स्वदेश फर्कने उनी निकट एक एमाले नेताले जानकारी दिए । ।उहाँको पुरानो समस्या ब्लड क्यान्सरको अवस्था चेकजाँच र हिपको समेत समस्या देखिएपछि जचाउन जानुभएको हो’, ती नेताले भने-‘त्यहाँबाट फर्केपछि मधेस लगायतका प्रदेशको भ्रमण गर्ने तयारी छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update