नेभिगेशन
समाचार

प्रहरी विधेयकमा अहिलेसम्म परे ४३ संशोधन प्रस्ताव

प्रहरी विधेयकमा अहिलेसम्म परे ४३ संशोधन प्रस्ताव

विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने समय साँझ ७ बजेर २ मिनेटसम्म रहेको शाखाले जनाएको छ । विधेयकमा प्रतिपक्षी दलले मात्रै होइन, सत्ता पक्षकै सांसदहरूले पनि संशोधन प्रस्ताव दर्ता गरेका छन्     ।विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने समय साँझ ७ बजेर २ मिनेटसम्म रहेको शाखाले जनाएको छ । विधेयकमा प्रतिपक्षी दलले मात्रै होइन, सत्ता पक्षकै सांसदहरूले पनि संशोधन प्रस्ताव दर्ता गरेका छन् । विधेयकमा कांग्रेसका तर्फबाट अहिलेसम्म प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक शुशीला थिङसहित रमा कोइराला पौड्याल, कल्पना चौधरी, सपना राजभण्डारी, मुक्ताकुमारी यादव, नागिना यादव, जीवन परियार, प्रतिमा गौतम, कुसुमदेवी थापा र सिता मिजार गरी  ११ जनाले दर्ता गरेका छन 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update