नेभिगेशन
समाचार

काठमाडौँको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि युवक मृत भेटिएका छन् ,दुइ जना प्रकाउ

काठमाडौँको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि युवक मृत भेटिएका छन् । करिब ३५ वर्षीय युवक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानाकारी दिएका छैन ्।

मृतकको शरीरमा चोटपटक देखिएको छ । हत्या भएको आशंकामा अनुसन्धानको लागि दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एसपी बोहरा भन्छन्– ‘दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौँ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update