नेभिगेशन
समाचार

पीएल सिंहको स्मृतिमा चित्रकला प्रदर्शनी: काठमाडौं महानगरपालिकाका प्रथम मेयर पीएल सिंहको स्मृतिमा आज महानगरपालिकाले हाम्रो सम्पदा विद्यालय स्तरीय चित्रकला प्रदर्शनी गरेको छ। प्रदर्शनीमा मेयर ब

पीएल सिंहको स्मृतिमा चित्रकला प्रदर्शनी:
काठमाडौं महानगरपालिकाका प्रथम मेयर पीएल सिंहको स्मृतिमा आज महानगरपालिकाले हाम्रो सम्पदा विद्यालय स्तरीय चित्रकला प्रदर्शनी गरेको छ। प्रदर्शनीमा मेयर बालेन शाहलगायतको उपस्थिति थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update