नेभिगेशन
समाचार

सुर्खेतबाट काठमाडौँ जाँदै गरेको बस दाङकाे बबई गाउँपालिका-२ तल्लो ट्वाङ्खोलाकाे घुम्तीमा दुर्घटना भएको छ ।

दुर्घटनापछि घटनास्थलमा पुगेर प्रहरीले यात्रुहरूको उद्दार थालेको छ । अहिलेसम्म ७ जना घाइते यात्रुलाई उपचारको लागि तुलसीपुर प्रादेशिक अस्पताल लगिएको छ ।

दुर्घटनापछि घटनास्थलमा  पुगेर प्रहरीले यात्रुहरूको उद्दार थालेको छ । अहिलेसम्म ७ जना घाइते यात्रुलाई उपचारको लागि तुलसीपुर प्रादेशिक अस्पताल लगिएको छ । 

इलाका प्रहरी कार्यालय खिलतपुर र हापुरकाे प्रहरी टाेली घटनास्थलमा  खटिएको खिलतपुरका प्रहरी निरीक्षक खिमबहादुर खड्काले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update