नेभिगेशन
समाचार

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रकृति लम्सालको न्यायको लागि विभिन्न क्याम्पसहरुमा दबाबमूलक प्रदर्शन गरेको छ

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतको ओडिसा राज्यमा मृत फेला परेकी प्रकृति लम्सालको न्यायको लागि भन्दै काठमाडौँ उपत्यकाको विभिन्न क्याम्पसहरुमा दबाबमूलक प्रदर्शन गरेको छ ।

नेविसंघ त्रिचन्द्र बहुमुखी क्याम्पस समितिले आज बिहान क्याम्पस गेटमा प्रदर्शन गरेको छ।  भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्री टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा आइतबार लम्साल मृत भेटिएकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update