नेभिगेशन
समाचार

मुग्लिन-नारायणगढ सडक खण्डमा बाइक दुर्घटना, चालक त्रिशूलीमा खसेका छन्।

मुग्लिन-नारायणगढ सडक खण्डमा दुर्घटना, चालक त्रिशूलीमा बेपत्ता

मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत २ किलो क्षेत्रमा मोटरसाइकल दुर्घटना भएको छ। मोटरसाइकल अनियन्त्रित भएर सडकमा पल्टिएको र चालक त्रिशूली नदीमा खसेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन्। अहिले उद्धार टोली उनको खोजीकार्यमा जुटिरहेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update