नेभिगेशन
समाचार

अभियानलाई सफल बनाउना नेता कार्यकार्तालाइ इन्चार्ज गोरखबहादुर बोगटीको निर्देशन

अभियानलाई सफल बनाउना नेता कार्यकार्तालाइ इन्चार्ज गोरखबहादुर बोगटीको निर्देशन

सुर्खेत । नेकपा (एमाले ) सुर्खेत जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र २ (ख ) समन्वय कमिटीको बैठक सम्पन्न भएकोछ ।

बैठक कमिटीका संयोजक तुलबहादुर सहकारीको अध्यक्षतामा तथा पार्टीका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोछ। बैठकमा पार्टी केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र २, सुर्खेतका इन्चार्ज मोहनमाया ढकाल, नेताहरु इन्द्रबहादुर केसी , चन्द्रा बुढा , मोहन बडुवाल लगायतको आतिथ्यता रहेकोे थियो ।

बैठकका प्रमुख अतिथी नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश कमिटी इन्चार्ज गोरख बहादुर बोगटीले पार्टीले संचालन गरेको वडा केन्द्रित अभियानलाई सफल बनाउना कडाईका साथ लाग्न नेता कार्यकार्तालाइ निर्देशन दिनु भएकोछ ।

बैठकले ३ महिने वडा केन्द्रित अभियानलाई प्रभावकारी रूपमा संचालन गर्ने निर्णय गरेको छ।।

1000040345-1739501232.jpg
IMG_20250130_224408-1738256395.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update