नेभिगेशन
स्वास्थ्य

बिहान दुध चिया पिउनुका प्रमुख फाइदा

 

ऊर्जा प्रदान गर्छ
दुध र चियामा रहेको क्याफिन तथा प्रोटिनले दिनभरको कामका लागि आवश्यक शक्ति दिन्छ।

प्रतिरक्षा प्रणाली सुदृढ बनाउँछ
दुधमा पाइने भिटामिन–मिनरल र चियाका एन्टिअक्सिडेन्टले रोगसँग लड्ने क्षमतामा सुधार ल्याउँछ।

दिमाग सक्रिय र एकाग्र बनाउँछ
क्याफिनले मानसिक सतर्कता बढाउँदै पढाइ–लेखाइ वा काममा ध्यान केन्द्रित गर्न सहयोग गर्छ।

हजम सुधार गर्छ
यसमा हुने तातोपना र दुध–चियाको मिश्रणले हल्का ग्यास्ट्रिक शान्त पार्न मद्दत पुर्याउँछ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update