नेभिगेशन
समाचार

कर्णाली : स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सहप्राध्यापक डा.डबलबहादुर धामी नियुक्त भएका छन्।

  कर्णाली     स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा सहप्राध्यापक डा.डबलबहादुर धामी नियुक्त भएका छन्।

 

 

प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले यही वैशाख ४ गतेको निर्णयअनुसार रिक्त उपकुलपति पदको निमित्त जिम्मेवारीमा डा धामीलाई दिएको प्रतिष्ठानले जनाएको । 

प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर) समेत रहेका धामीलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्य गर्ने अधिकारसहति निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।

यसअघि प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको पदावधि गत चैत २१ गते सकिएपछि उक्त पद रिक्त रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update