नेभिगेशन
समाचार

एमाले विराटनगर महानगरमा ढकाल पक्षको प्यानलै विजयी ,

नेकपा (एमाले) विराटनगर महानगर अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन्।

गिरीसहित पदाधिकारी तर्फको सबै पदमा बिनोद ढकाल पक्षका उम्मेदवारहरु निर्वाचित भएका छन।

अध्यक्षमा  बलराम गिरी  १७३ मत पाएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी  रोहित कोइरालाले १२१ मत प्राप्त गरेका छन।

उपाध्यक्षमा सुरज न्यौपाने १४५ मत ल्याएर बिजयी बन्दा उनका प्रतिस्पर्धी राम पोखरेलले १३६ मत प्राप्त गरेका छन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update