नेभिगेशन
समाचार

आइतबार किन काटियो इन्टरनेट,थाहा पाउनु भयो?

भारतीय सीमा क्षेत्रमा अपस्ट्रिम प्रदायकको फाइबर केबलमा क्षति हुँदा आइतबार राति नेपालमा इन्टरनेट सेवा प्रभावित भएको छ। नेपालका अधिकांश इन्टरनेट सेवा प्रभावित भएको थियो।

भारतीय सीमा क्षेत्रमा अपस्ट्रिम प्रदायकको फाइबर केबलमा क्षति हुँदा आइतबार राति नेपालमा इन्टरनेट सेवा प्रभावित भएको छ। नेपालका अधिकांश इन्टरनेट सेवा प्रभावित भएको थियो।

आवश्यक प्राविधिक मर्मतपछि करिब ४५ मिनेटपछि नै सेवा पुनः सञ्चालनमा आएको बताइएको छ।

भरतको एयरटेल, टाटा लगायतका ब्याण्डविथ नेपाली सेवा प्रदायकहरूले खरिद गर्दै आएका छन्।

तर, व्याण्डविथबापतको अर्बौं रूपैयाँ नेपाली इन्टरनेट सेवा प्रदायकले तिर्न बाँकी रहेकाले ब्याण्डविथ काटिएको सेवा प्रदायकहरूले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update