भूमिगत बनेका उनी हाल भारत पुगिसकेको हल्ला फैलिएको सन्दर्भमा उनले आफ्नो सचिवालयको फेसबुकमार्फत नेपालमै रहेको दाबी गरेका हुन् ।
आफू सिंह भएको दाबी गर्दै आफू भावी रणनीति तयार गर्न जुटेको दाबी गरेका छन् । उनले आफूले नेपालमै लुक्ने ठाउँ भेटेको भन्दै तर नेताहरुले भविष्यमा त्यस्तो ठाउँ भेट्न नसक्ने बताएका छन् ।