नेभिगेशन
समाचार

शनिवार यस्तो देखियो रणमैदान बनेको तीनकुने र कोटेश्वर क्षेत्र

शनिवार यस्तो देखियो रणमैदान बनेको तीनकुने र कोटेश्वर क्षेत्र

काठमाडौँ । शुक्रवार राजधानीको  तीनकुने र कोटेश्वर क्षेत्र पूर्वराजाका समर्थकहरूको प्रदर्शनका कारण रणमैदान बन्न पुग्यो । सो घटना एक पत्रकारसहित २ जनाले ज्यान गुमाए । दर्जनौँ घाइते भए ।
निजी, सार्वजनिक भवन, पार्टी कार्यालय र बिजनेस कम्प्लेसहरुमा तोडफोड, आगजनी  र लुटपाट गरियो ।  शनिवार उक्त क्षेत्र सामान्य बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update