नेभिगेशन
समाचार

प्रहरीले सात महिनापछि कर्तब्य ज्यानका अभियुक्तलाई पक्राउ गरेकाे छ ।

नेपालगन्ज उपमहानगरवालिका वडा नम्बर ११, टांगास्टेसन नजिक त्यहीका इसाद कवाडियाकाे असार २८ गते राति पाैने ११ बजे खुकुरी प्रहारबाट मृत्यु भएकाे थियाे ।

नेपालगन्ज उपमहानगरवालिका वडा नम्बर ११, टांगास्टेसन नजिक त्यहीका इसाद कवाडियाकाे असार २८ गते राति पाैने ११ बजे खुकुरी प्रहारबाट मृत्यु भएकाे थियाे ।

उक्त घटनामा संलग्न भनिएका जाजरकाेटका २३ वर्षीय जतगसिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी आयुश जाेशीका अनुसार, नेपालगन्जकाे बसपार्कस्थित अछामी गेष्टहाउसबाट ठकुरीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएकाे छ ।

सात महिना अघि टाँगास्टेसनमा युवाकाे झगडा भइरहँदा छुट्याइदिन गएका कवाडियाकाे खुकुरी लागेर मृत्यु भएकाे थियाे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update