नेभिगेशन
समाचार

अमेरिकी करको चीनले प्रतिकार गर्ने

अमेरिकी करको चीनले प्रतिकार गर्ने

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् । चीनको वाणिज्य मन्त्रालयले यसप्रति प्रतिक्रिया जनाएको छ । यो कदम विरुद्ध बदला लिने मन्त्रालयको भनाइ छ । चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘चीन यस कदमबाट पूरै असन्तुष्ट छ र यस कदम कडा विरोध गर्दछ ।’ यसले यो विश्व व्यापार सङ्गठनको नियमहरूको गम्भीर उल्लङ्घन भएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update