नेभिगेशन
समाचार

काठमाडौंबाट करिब २५ करोड बराबरको विदेशी मुद्रा बरामद

काठमाडौंबाट करिब २५ करोड बराबरको विदेशी मुद्रा बरामद

प्रहरीले काठमाडौंबाट करिब २५ करोड बराबरको विदेशी मुद्रा बरामद गरेको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा गाडी र मानिससहित २५ करोड बराबरको रकम बरामद गरेको स्रोतले बतायो।

युरो र अमेरिकी डलर बरामद भएको स्रोतले जनाएको छ।

प्रहरीले यसबारे विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update