नेभिगेशन
समाचार

राप्रपाका युवा नेता निराजन बम रिहा भएका छन्

आइतबार दिउँसो मकवानपुरबाट पक्राउ परेका बम साँझ रिहा भएको राप्रपा प्रवक्ता सगुन लावतीले जानकारी दिएका छन,

उनले शनिबार पूर्वप्रधानमन्त्री प्रचण्डको फोटो जलाएका थिए  । सोही आरोपमा उनलाई मकवानपुर प्रहरीले काठमाडौँ फर्किने क्रममा पक्राउ गरेको थियो ।

उनी पक्राउ परेको खबरपछि प्रचण्ड स्वयमले उनलाई रिहा गरिनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update