नेभिगेशन
समाचार

ज्ञानेन्द्रको ओमेगा र पानीजहाज काण्ड

ज्ञानेन्द्रको ओमेगा र पानीजहाज काण्ड

काठमाडौं । ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ,’ ७ फागुनको ज्ञानेन्द्र शाहको भाषणको यही लाइनले गर्दा राजावादी समूह र दलहरु हौसिएका छन् ।

‘राजा आउ देश बचाऊ’ भन्ने आवाज सडक, सदन र सामाजिक सञ्जालमा सुनिनराजा आउ देश बचाऊ’ भन्ने आवाज सडक, सदन र सामाजिक सञ्जालमा सुनिन थालेको छ । राजा हुने लाइनमा नभएपनि प्रारब्धले दुई पटक राजा हुने विरलाकोटी मौका पाएका हुन्, ज्ञानेन्द्रले । उनका पछिल्ला अभिव्यक्तिले उनमा तेस्रो पटक राजा बन्न चाहना मौलाइरहेको भान हुन्छत्रिभुवन शाह भारतीय दूतावासमा शरण लिन पुगेपछि २२ कार्तिक २००७ मा राणा प्रधानमन्त्री मोहन शमशेरले नाबालक ज्ञानेन्द्रलाई राजा घोषणा गरेका थिए । बालकैमा राजा भएको दम्भ कतिसम्म थियो भने उनले आफ्ना दाइ वीरेन्द्रलाई यही सन्दर्भसहित हियाउने गर्थे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update