नेभिगेशन
समाचार

चिसोको समयमा पनि जनताको घर दैलोम ब्यस्त एमाले कर्णाली इन्चार्ज बोगटी।

चिसोको समयमा पनि जनताको घर दैलोम ब्यस्त एमाले कर्णाली इन्चार्ज बोगटी।

हाम्रो पार्टी नेकपा(एमाले) को ३ महिने वडाकेन्द्रीत पार्टी अभियानको सिलसिलामा डोल्पा, त्रिपुरासुन्दरी नगर कमिटीको २२ औं बैठक का.वा.अध्यक्ष कृष्णबहादुर धरालाको अध्यक्षता,प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीको प्रमुख आतिथ्यता,केन्द्रीय सदस्य एवम् डोल्पा इन्चार्ज बदमीक्वारा बुढाको बिशेष आतिथ्यता,प्रदेश कमिटी सदस्यहरु- विशालचन्द्र डसाल,पुर्णबहादुर डागी र चन्दकुमारी बुढा, जिल्ला कमिटी अध्यक्ष लङ्कबहादुर रोकाया,जिल्ला कमिटीका सदस्यहरु,नगर प्रमुख जनचन्द्र बुढा,उपप्रमुख देवी घर्ती,जनसंगठनका प्रमुखहरु र नगर कमिटी सदस्यहरूको उपस्थितिमा बगरमा सम्पन्न भएको छ । बैठक सन्चालन सचीव चन्द्र बुढाले र स्वागत मन्तब्य तुलाराम केसीले गर्नुभएको थियो । बैठक ले नेकपा एमाले लाई ठूलो दल बनाउने र देश म एमाले लाई पहिलो पार्टी बनाउने पर्छ भन्दै इन्चार्ज बोगटीले बैठक लाई सम्बोधन गर्नु भयो र 
बैठकले निम्न निर्णय गरेको छ :
१. यही माघ २८ गते चौथो नगर अधिबेशन गर्ने ।
२. वडाकेन्द्रीत ३ महिने पार्टी अभियानलाई वडा र टोलमा प्रभावकरी रुपमा सन्चालन गर्ने ।
३. प्रमुख अतिथी,अतिथिहरुले प्रशिक्षणमुलक मन्तब्य राख्ने काम भयो ।
 बैठक आयोजक तथा सहभागी सबै कमरेडहरुलाइ हार्दिक धन्यवाद !! 
@१९ माघ २०८१

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update