नेभिगेशन
समाचार

दाउन्नेमा बस दुर्घटना : एक महिलाको मृत्यु, कयौं घाइते

बर्दियाबाट नवलपुर जाँदै गरेको बा प्र ०६-००१ ख ०१९६ नम्बरको बस नवलपुरको विनयी त्रिवेणी-२, दाउन्ने ओरालोमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परी एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने केही यात्रु घाइते भएका छन्।

प्रहरीका अनुसार बस तीव्र गतिमा रहेको र मोडमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान गरिएको छ। 
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update