नेभिगेशन
समाचार

यसपाली अस्ट्रेलियाको नेपाली डायस्पोरा संगीतमय बनिरहेको छ । एकपछि अर्को ठूला ब्याण्डले यो मुलुकमा टूरको घोषणा गरिरहेका छन् ।

यसपाली अस्ट्रेलियाको नेपाली डायस्पोरा संगीतमय बनिरहेको छ । एकपछि अर्को ठूला ब्याण्डले यो मुलुकमा टूरको घोषणा गरिरहेका छन् ।

‘नेपथ्य’ले गतसातादेखि एक महिना टूर थालिसकेको छ । क्यानबेरादेखि सुरु नेपथ्यको टूर पर्थ, ब्रिसबेन, होबर्ट, एडिलेड, मेलबर्न हुँदै मार्च २९ मा सिड्नीमा गएर सम्पन्न हुनेछ ।

 

यो क्रममा, अर्को लोकप्रिय नेपाली लोकपप ब्याण्ड ‘कन्दरा’ पनि अस्ट्रेलिया टूरमा निस्किएको छ । ५ अस्ट्रेलियाली सहरमा ‘कन्दरा’ले प्रस्तुति दिने तय छ । यसका लागि ब्याण्डका अगुवा विवेक श्रेष्ठसहितका सदस्यहरू शुक्रबार राती त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update