नेभिगेशन
समाचार

अमेरिकी डलरको भाउ आज पनि घढ्यो, अरुको कति ?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९३ पैसा कायम भएको छ । मंगलबारको भन्दा थोरैले घटेको हो । सोमबार खरिददर १३९ रुपैयाँ ५० पैसा र बिक्रीदर १४० रुपैयाँ १० पैसा थियो । सोमबार पनि थोरै घटेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update