नेभिगेशन
समाचार

लगातार आठौँ बजेट प्रस्तुत गर्दै भारतीय अर्थमन्त्री सीतारमण

लगातार आठौँ बजेट प्रस्तुत गर्दै भारतीय अर्थमन्त्री सीतारमण

नयाँ दिल्ली । भारतकी केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार लगातार आठौँ बजेट प्रस्तुत गर्दैछिन् । उनी बिहानै निवासबाट अर्थ मन्त्रालय पुगेकी थिइन् । आधा घण्टा मन्त्रालयमा बसेपछि

राष्ट्रपति भवन पुगेर उनले बजेटको प्रति राष्ट्रपति द्रौपदी मुर्मुलाई हस्तान्तरण गरेकी छन् ।बजेटबारे शुक्रबार संसद् परिसरमा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘साथीहरू, देशका जनताले मलाई तेस्रो पटक यो जिम्मेवारी दिएका छन् । यो तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट हो। म विश्वासका साथ भन्न सक्छु कि सन् २०४७ मा स्वतन्त्रताको १०० वर्ष पुग्दा, देशले विकसित भारतको लागि जुन संकल्प लिएको छ, यो बजेट अधिवेशन र नयाँ बिश्वास सिर्जना गर्ने छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update