नेभिगेशन
समाचार

माओवादी उपमहासचिव शक्ति बस्नेतलाई पितृ शोक

माओवादी उपमहासचिव शक्ति बस्नेतलाई पितृ शोक

काठमाडौं, १८ फागुन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतलाई पितृ शोक परेको छ । आज (आइतबार) उनका बाबु डण्डवीर बस्नेतको ग्रान्डी हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । उनको पार्थिव शरीर भोलि दिउँसो १ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update