नेभिगेशन
समाचार

गोकर्णेश्वरमा गाडिले ठक्कर दिँदा एक महिला ग‌म्भिर घाइते

गोकर्णेश्वरमा गाडिले ठक्कर दिँदा एक महिला ग‌म्भिर घाइते गाडी फरार

Screenshot_20250131-215124-1738341039.jpg
गोकर्णेश्वरमा सवारी ठक्कर: ४५ वर्षीया महिला गम्भीर घाइते, गाडी फरार

गोकर्णेश्वर नगरपालिका वडा नं. ३मा सवारी ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन्। करिब ४५ वर्षीय ती महिलालाई अज्ञात गाडीले ठक्कर दिएर फरार भएको स्थानीय स्रोतले जनाएको छ।

नेपाल प्रहरीको पहलमा ट्याक्सी बोलाइ  उनलाई तत्काल नजिकैको अस्पताल लगिएको छ।

यस घटनापछि स्थानीयबासीले दोषी गाडी चालकलाई तत्काल खोजी गरी कारबाही गर्न माग गरेका छन्। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ भने सिसीटिभी फुटेजको सहायता लिएर फरार गाडीको पहिचान गर्ने प्रयास भइरहेको छ।

थप विवरण आउन बाँकी…

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update