नेभिगेशन
समाचार

माओवादी अध्यक्ष प्रचण्डसहितका नेता सिराहामा, यस्तो छ आजको कार्यक्रम

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार साँझ सिराहा आइपुगेका छन् । जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान क्रममा अध्यक्ष दाहाल सिराहा आएका हुन् ।

आज बिहान उनले नवराजपुर १ की स्वर्गीय रिङ्कु सदायको परिवारसँग भेटघाट गर्ने कार्यतालिका छन । सदायको सामूहिक बलात्कारपछि शङ्कास्पद मृत्यु भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update