नेभिगेशन
समाचार

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध भएको छ।

दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।

दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।

पहिरो खसेपछि शुक्रबार बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिएका छन्।

सडक अवरुद्ध हुँदा तराईका विभिन्न जिल्लाबाट जिल्ला सदरमुकामका लागि छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधनहरू बाटोमै अलपत्र परेका छन्।

किम्तडीमा गत माघ दोस्रो साता पनि पहिरो गएको थियो। 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update