नेभिगेशन
समाचार

कुलमानले उर्जा मन्त्रालयलाई बुझाए स्पष्टीकरण, के छ पत्रमा ? (पूर्णपाठ)

कुलमानले उर्जा मन्त्रालयलाई बुझाए स्पष्टीकरण, के छ पत्रमा ? (पूर्णपाठ)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् । बुधबार उर्जा मन्त्रालयले २४ घण्टे प्रष्टीकरण सोधेका कुलमानले बिहीबार आफ्नो स्पष्टीकरण बुझाएका हुन् ।

घिसिङले नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पावर एक्सचेन्ज कमिटी)को १६ औँ बैठकमा १३२ केभीमार्फत आयात हुने विद्युत्का लागि १ दशमलव ५ प्रतिशत र ३३ केभीमार्फत आयात हुने विद्युत्का लागि १ दशमलव ६५ प्रतिशत महसुल बढाउन सहमति गरेको आरोप छ । सो सहित सोधिएका समग्र विषय उनले आफ्नो जवाफमा उल्लेख गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update