नेभिगेशन
समाचार

जाजरकोट जिल्ला इन्चार्ज भैरव सुन्दर श्रेष्ठ पार्टीभित्र गुटगत राजनीतिमा तलिन

जाजरकोट जिल्ला इन्चार्ज भैरव सुन्दर श्रेष्ठ पार्टीभित्र गुटगत राजनीतिमा तलिन

जाजरकोट जिल्ला इन्चार्ज भैरव सुन्दर श्रेष्ठ पार्टीभित्र गुटगत राजनीतिमा तलिन

जाजरकोट, फागुन २९ – जाजरकोट जिल्लाका पार्टी इन्चार्ज भैरव सुन्दर श्रेष्ठ आन्तरिक गुटगत राजनीतिमा संलग्न भएको आरोप लागेको छ। पार्टीका विभिन्न तहका नेताहरूले श्रेष्ठलाई गुट निर्माण गरेर संगठनलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएका छन्।

 "श्रेष्ठले आफू निकट कार्यकर्ताहरूलाई मात्रै अवसर दिँदै आएका छन्। यसले पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ।" पार्टी बनाउने भन्दा पनि गुटबन्दी बढी गर्ने नेता मध्य एक नेता हुन उनी। जहिले पनि चावलुसी र नेता सग मिलेर गुट गर्न माहिर छ्न ।इन्चार्ज श्रेष्ठ निर्वाचन कहिले लडेन बरु अनि पार्टीम लाग्दा जिल्लाम पार्टी बाट धेरै अबसर लिने मध्यका नेता मानिन्छ । 

पछिल्ला केही महिनायता जाजरकोट जिल्लामा पार्टीभित्र गुटबन्दी तीव्र बनेको देखिन्छ। यदि यही अवस्था रह्यो भने संगठनमा थप विवाद चुलिने सम्भावना रहेको छ । र इन्चार्ज श्रेष्ठ पार्टी बनाउने भन्दा पनि गुट बनाउन माहिर छ र उनले हात हालेका कुनै पनि काम सफल भएको छैन उनी राजनीति हिसाबले स्वार्थ र आफू र आफ्न्तका लागि मरिहत्ते गर्ने नेता मानिन्छ पछिल्लो समय उन लाइ गुटबन्दी बढी गरेको भन्ने आरोप एमालेका कार्यकर्ता पंक्ति बाट नै बढी गुनासो आउने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update