नेभिगेशन
समाचार

कुम्भ मेलामा मृत्युहुनेको परिवारलाई आश्रितलाई २५ लाख दिँदै भारत

प्रयागराजमा कुम्भमेलामा भएको भागदौडमा मर्नेमाथि आश्रित व्यक्तिलाई उत्तर प्रदेश सरकारले २५ लाख भारु सहायता दिने घोषणा गरेको छ । यूपीका मुख्य मन्त्री योगी आदित्यनाथले यो घोषणा गरेका हुन् ।

FB_IMG_1738204408497-1738204432.jpg
 
प्रयागराजमा कुम्भमेलामा भएको भागदौडमा मर्नेमाथि आश्रित व्यक्तिलाई उत्तर प्रदेश सरकारले २५ लाख भारु सहायता दिने घोषणा गरेको छ ।  यूपीका मुख्य मन्त्री योगी आदित्यनाथले यो घोषणा गरेका हुन् । 

 उनले भागदौडलाई दूभाग्यपूर्ण घटना भनेका छन् । यसमा अहिलेसम्म ९० जना घाइते भएको बताइएको छ । ३६ जना घाइतेको प्रयागराज अस्पतालमा उपचार भइरहेको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update