नेभिगेशन
समाचार

एक युवती हनी ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा प्रकाउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जना महिलालाई पक्राउ गरेको हो।

हनी ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा एक युवती पक्राउ परेकी छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जना महिलालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-८ घर भई कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन्।

उनले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रोनिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई हनी ट्र्यापमा पारेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update