नेभिगेशन
समाचार

वालेन्द्र शाह ( वालेन ) ले दिए राजिनामा


काठमाडौं- रास्वपाबाट राजनीती थालेका काठमाडौं महानगरका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्।
उनले उपमेयर सुनिता डङ्गोगोललाई आईतबार राजीनामा बुझाएका हुन्।
उनी आगामी निर्वाचनमा रास्वपाका प्रधानमन्त्रीका उम्मेद्वार हुनेगरी झापा-५ मा निर्वाचन लड्दैछन।
महानगरको साढे तीन बर्ष कुशल नेतृत्व गरेका बालेनले अब संसदीय राजनीतिको यात्रा तय गरेका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update