नेभिगेशन
समाचार

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिवका लागि तीन जनाको नाम सिफारिस

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिव पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गत गठित सिफारिस समितिले रविन्द्र चन्द, दिपक हमाल र प्रमोद हमालको नाम सिफारिस गरेको हो।

सदस्य–सचिव छनोटसम्बन्धी मापदण्ड अनुसार गरिएको मूल्यांकन र अन्तर्वार्ताका आधारमा उनीहरूको नाम सिफारिस गरिएको मन्त्रालयले जनाएको छ। अब सिफारिस भएका तीन जनामध्येबाट एक जनालाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा नियुक्त गरिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update