नेभिगेशन
समाचार

छेडागाडमा बोलेरो दु”र्घटना दुई जनाको घटनास्थलमै मृ”त्यु, घाइतेहरूको उद्धार जारी

जाजरकोट । छेडागाड नगरपालिका वडा नं. ९ बाट हिँडेको बोलेरो गाडी छेडागाड–८ को घोगीगाउँभन्दा तल बार्न–नाउरिघाट भन्ने स्थानमा दु”र्घटनामा पर्दा दुई जनाको घटनास्थलमै मृ”त्यु भएको छ भने अन्य यात्रुहरू घाइते भएका छन्।

दु”र्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाएका छन्। घाइतेहरूको अवस्था बुझ्ने र आवश्यक उपचारको व्यवस्था गर्न सम्बन्धित निकाय सक्रिय रहेको जनाइएको छ।

अचानक भएको यस दु”र्घटनाले सिंगो क्षेत्र शोकमा डुबेको छ। समाचारदाता : लोकेश बिक्रम शाही जाजरकोट ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update