नेभिगेशन
समाचार

महाधिवेशनको नाममा सरकारी कार्यालयमा चन्दा संकलन, एमाले

आगामी महाधिवेशनको खर्च जुटाउने भन्दै सरकारी कार्यालय हरुमा एमाले कार्यकर्ताले चन्दा उठाएको आरोप सार्वजनिक भएको छ।

 

स्थानीय स्रोतका अनुसार, केही कार्यकर्ताले कार्यालयमा गएर अप्रत्यक्ष दबाब दिँदै चन्दा माग्ने गरेको बताइन्छ, जसले सेवाग्राहीलाई असहज बनाएको छ ।

यसबारे गुनासो स्थानीय प्रशासनसम्म पुगे पनि एमालेले अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन 

स्थानीयवासी भने भन्छन्—

“महाधिवेशन कि चन्दा दबाब?”

 

यो विषय अहिले स्थानीय राजनीतिको सबैभन्दा चर्चाको बिषय बनेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update