नेभिगेशन
समाचार

सुर्खेतमा बजाजको दमदार ‘साटा–साट अफर’ सुरु, पुरानो बाइकको उच्च मूल्यांकनसहित नयाँ पल्सर लैजाने मौका

बिरेन्द्रनगर–३ स्थित अशीम अटो पार्ट्सले बजाजका बाइकप्रेमीहरूका लागि विशेष Exchange (साटा–साट) अफर सार्वजनिक गरेको छ। मंसिर ८ देखि १२ गतेसम्म सञ्चालन हुने यो अफरमा ग्राहकले आफ्नो पुरानो बाइक साटेर अत्याधुनिक Bajaj Pulsar मोडेलहरू अत्यन्तै आकर्षक सुविधासहित प्राप्त गर्न सक्नेछन्।

अफरअन्तर्गत ग्राहकले पाउने सुविधा:

✔ पुरानो बाइकमा अतिरिक्त रु. १०,००० मूल्यांकन
✔ आकर्षक क्यास डिस्काउन्ट
✔ फ्री एक्सेसोरिज
✔ तात्कालिक फाइनान्स सुविधा (On The Spot Finance)
✔ कुनै सेवा शुल्क नलाग्ने
✔ सिर्फ नागरिकता लिएर बाइक लैजान मिल्ने सुविधा

अफरमा Pulsar NS200, NS160, N160, N250 जस्ता लोकप्रिय र नयाँ जेनरेशनका मोडेल उपलब्ध गराइएका छन्।

शोरुमले यो अफर छोटो समयका लागि मात्र उपलब्ध भएकाले पुरानो बाइक साटेर नयाँ बजाज किन्न चाहनेका लागि उत्तम अवसर भएको जनाएको छ।

सम्पर्क:
Asheem Auto Parts, Birendranagar–03, Surkhet
📞 083–521979, 9858050658, 9802547880, 9802580483

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update