नेभिगेशन
समाचार

फलफूले भुवा मेलामा भलिबल प्रतियोगिता सम्पन्न बिजेता कुशे ४ तम्ती

फलफूले भुवा मेलाको अवसरमा आयोजित भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। फलफूले सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा भएको प्रतियोगितामा कुशे–४ तम्ती टोलीले प्रथम स्थान हासिल गर्न सफल भयो भने काप्री टोली उपविजेता बनेको छ।

प्रतियोगिताको सफल आयोजनामा धनरुप नेपाली, इन्द्रजित शाही र सुरेन्द्र नेपाली नेतृत्वको आयोजक टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

मेलाको क्रममा स्थानीय युवाहरूको सहभागिता उत्साहजनक रहेको आयोजक टोलीले जनाएको छ। प्रतियोगिता सम्पन्नसँगै विजयी टोलीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update