नेभिगेशन
समाचार

जाजरकोट कुसे गाउँपालिका कि एक महिला बिरामीलाई हेलिकप्टरमार्फत काठमाडौंस्थि‍त विर अस्पताल पठाइयो

कात्तिक २४ आज बिहान करिब ७ बजे अचानक प्रेसर बढेपछि जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ३ निवासी मोखिया गजबहादुर पुनकी धर्मपत्नीलाई आपत्कालीन उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ।

गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतको पहलमा बिरामीलाई तत्काल उद्धार गरी काठमाडौंस्थित विर अस्पताल पुर्‍याइएको हो। उद्धारपछि अहिले उनको उपचार जारी रहेको जनाइएको छ।

समाचारदाता लोकेश बिक्रम शाही 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update